पैसा दिएका छैनौ नलगाड नगरपालिका

जाजरकोट , नलगाड नगरपालिकाले जाजरकोटमा छायाकंंन भईरहेको चलचित्र मालिकामा आफ्नो कुनै लगानि नरहेको बताएको छ । सामाजिक सञ्जालमा नगरपालिका र गाउँपालिकाले मालिका नामक चलचित्रलाई सहयोग गरेको भनि आएको कुरामा सत्यता नभएको भन्दै विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । मालिका नामक चलचित्र जाजरकोटका बिभिन्न ठाउँमा छायाकंन भईरहेको छ ।
विज्ञप्तिको पुर्ण पाठ ।








