युरी र बोहरागाँउबाट नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा नस्ट गदैँ

जाजरकोट भेरी नगरपालिका वडा नं. ३ र ४ युरी र बोहरागाँउबाट नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा (रक्सी) मालिका सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय राजनैतिक दलका प्रतिनिधी, नागरिक समाज, आमा समूह, बुद्धिजिबी समाजसेवी समेतको उपस्थितीमा अवैध घरेलु मदिरा (रक्सी) १०० लिटर अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ (जाँड) (३०० लिटर अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने औषधी ३० किलोग्राम जिल्ला प्रहरी कार्यालयको हाताभित्र मदिरा नष्ट गदै ।




सम्बन्धित समाचार


error: Content is protected !!