नलगाड नदीमा डुवेर मृत्यू

          घाट खोलामा डुवेर बालिकाको मृत्यु

कालीप्रसाद थापा

जाजरकोट — बारेकोट गाउपालिका ५ की १४ वर्षीय सविता सिंहको विहीवार घाट खोलामा डुवेर मृत्यु भएको छ । खोलामा पौडी खेल्ने क्रममा सिंहको डुवेर मृत्यु भएको बीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साका शिक्षक कालीप्रसाद थापाले बताए । मृतक बालिका सोही विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा हुन् ।




सम्बन्धित समाचार


error: Content is protected !!