भेरी नदीको जलयात्रा उद्घाटन गर्न पुर्व शान्ति मन्त्री पहाडी जाजरकोट

जाजरकोट , नलगाड नगरपालिकामा सुरु भएको जलयात्रा को औपचारिक उद्घाटन गर्न पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्या सत्य पहाडी जाजरकोट पुग्नु भएको छ ।

नलगाड नगरपालिकाको वडा ८ मैदे देखि वडा ७ सम्म जलयात्राको व्यावसायिक अभ्यास जारी रहेको छ । नगरपालिकाको अपनत्वमा यो कार्य हुँन लागेको हो । जलयात्राको (र्याप्टिङ्ग ) बैशाख ४ गते औपचारिक रुपमा व्यावसायिक रुपमा सुरु हुँने छ ।

विद्यार्थी भर्ना अभियानमा सहभागि हुँन वन मन्त्री शक्ति वस्नेत पनि जाजरकोट जाँने कार्यक्रम तय भएको छ । बैशाख ५ गते भर्ना अभियानको जाजरकोट सदरमुकाममा एक कार्यक्रम गरि औपचारिक उद्घाटन हुँने बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!