पानिमा डुवेर बालकको मृत्यू

जाजरकोट ः बारेकोट गाउँपालिका वडा ४ का ३ वर्षीय प्रेम गिरीको पानि मिलको कुलोमा डुवेर मृत्यू भएको छ । सोमवार विहान आफन्त संग पानि मिल गएका बालक प्रेम साथि संग खेल्दा खेल्दै पानिको नहरमा परेका थिए । आफन्तले थाह नपाएपछि करिव १ घण्टा पछि मृत्यू भएको उनका बाबा नरेन्द्र गिरीले जानकारी दिनुभयो ।





error: Content is protected !!