आइडिया अस्त्र’ शनिबारदेखि प्रसारण हुँदै

काठमाण्डौँ । आइडिया हव प्रालिद्वारा यही चैत १० गते शनिबारदेखि नेपाल टेलिभिजनको पदा{मा बिज्ञान र प्रविधिसम्वन्धि टेलिभिजन काय{क्रम {आइडिया अस्त्र’ प्रसारण गने{ भएको छ ।
बिद्याथी{, युवा तथा समस्त शिक्षाप्रेमीलाई लक्षित गरी बनाइएको काय{क्रम शनिबार बेलुका ५ः३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने काय{क्रमका निमा{ता तथा निदे{शक सागर लामिछानेले बताउनुभयो । बाँकेको कोहलपुर निवासी सागरले यसअघि रोबोट, होममेड प्लेनको परीक्षणमा सफलता प्राप्त गरेका थिए भने इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा इन्जिनियर पनि सकेकाछन् । दक्ष युवाहरु बिदेश पलायन हुने क्रम बढिरहेको बेला सागरले नेपालमै केही गन{ सकिने भन्दै आइडिया एकेडेमी, आइडिया अस्त्र सामग्रीको स्टोर तत्कालै सञ्चालन गने{ लक्ष्य लिएकाछन् ।
नेपाली टेलिभिजनमा बालशिक्षा केन्द्रीत काय{क्रम नभएको अवस्थामा आइडिया अस्त्र प्रभावकारी हुने र बालबालिकाले घरेलु सामानबाट विज्ञानप्रविधिबारे जानकारी ग्रहण गन{ सक्ने सागरको विश्वास छ । आधा घण्टा समयावधि रहेको काय{क्रममा तीनवटा सेग्मेन्ट रहेको छ । पहिलो सेगमेन्टमा आट{ तथा क्राफ्ट, दोस्रोमा प्रतिभावान् व्यक्तिसंग अन्तवा{ता{ र तेस्रोमा गेम तथा विज्ञानसम्वन्धि प्रश्न समावेश गरिएको छ । कि एड्भरटाइज प्रालिबाट प्रायोजित उक्त काय{क्रमको पुनः प्रसारण भोलिपल्ट नेपाल टेलिभिजनमा प्रसारण हुनुको साथै यु ट्युब तथा फेसबुक पेजमासमेत हेन{ सकिने बताइएको छ । इन्जिनियर कृपेन्द्र हुमागाईँ, सौरभ लामिछानेसमेतको सक्रिय भूमिका रहेको छ ।










