विमान दुर्घटना संख्या यकिन नभएपनि दर्जनौंको मृत्युको आशंका

काठमाडौं , यूएस बंगला विमान दुर्घटनामामा ५० भन्दा बढीको मृत्यु भएको छ। दुर्घटनाको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थलमा पुगेका छन्। त्यस्तै, सम्बन्धित निकायका विभागीय प्रमुख पनि विमानसथल पुगेका छन्। विमानमा कति यात्रु थिए भन्ने निश्चित भइसकेको छैन। विस्तृत विवरण आउदै।




सम्बन्धित समाचार


error: Content is protected !!