पराजुलीको अवकाश साउनमै भएको भन्दै न्यायधीशले गरे अदालतमै बबाल ?

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले प्रधानन्ययाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भइसकेको बताएका छन् । अवकाश पाइसकेका पराजुलीसँग बसेर मुद्दा नहेर्ने भन्दै राणाले सोमबार इजलाससमेत बहिस्कार गरेका छन् ।

कान्तिपुर पब्लिकेशन र डा। गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दा पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । इजलासमा न्यायाधीशहरु पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दपिककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए ।

तर, अवकाश पाइसकेका पराजुलीसँग बसेर मुद्दा नहेर्ने भन्दै राणाले सोमबार इजलाससमेत बहिस्कार गरेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!