लिंग र योनिका प्रतीकसहित भक्तपुरको अनौठो किसिमको होली पर्व !

काठमाडौं ,रंगको पर्व भनिने भक्तपुरमा अनौठो किसिमले सुरुवात गरिन्छ ।यहाँ होलीको सुरुवात प्रतीकात्मक रुपमा भीमसेनको लिंगलाई द्रौपदीको योनिमा जुधाएर गरिन्छ ।
प्रतिकात्मक रुपमा भीमसेन र द्रौपदीको योनि जुधाएनका लागि भक्तपुर ९ दत्तात्रयस्थित भीमसेन मन्दिरमातीन फिट लामो काठको लिंग राख्ने चलन छ ।

काठको लिंगलाई रातो कपडामा प्वाल पारी बनाईएको प्रतिकात्क द्रौपदीको योनिमा उन्ने गरिन्छ ।
-अन्नपूर्ण





error: Content is protected !!