कृ को ३ दिने व्यापार जोड घटाऊ

काठमाण्डौँ, कृ को ३ दिने व्यापार जोड घटाऊ को ३ दिने व्यापार जोड घटाऊ
पहिलो दिन ९० लाख (५५% अकुपेन्सि )
शनिवार १ करोड ५० लाख (९०%अकुपेन्सि)
आईतवार ५५ लाख (३७%अकुपेन्सि)जम्मा ग्रस व्यापार २९५ लाख
निर्माता को हातमा पर्ने ११८ लाखफिल्मको लगानी ३५० लाख
उठाउन बाँकी २३२ लाखडिजिटल राईट बाट ८० लाख
विभिन्न प्रायोजक तथा ब्रान्डिङ बाट ६५ लाख
निर्माताको हातमा सबै बाट २६३ लाखअझै उठाउन बाँकी रकम ८७ लाख










