जिन्दगीको भर हुदैन—–गजल,सबिता बिश्वकर्मा।

आफ्नै जिन्दगी को कहिले भर हुदैन
जग बिना को कहिल्यै घर हुदैन ।
मन ले मन लाई जित्न सक्नु पर्छ
दुनियाँ को अगाडि केहि डर हुदैन ।
कोमल मुटु बेर्थ नदुखाउनु पिर्य
चोखो मायामा कहिले थर हुदैन।।
-सबिता बिश्वकर्मा
दमौली ,तनहुँ










