फागुनमा पाथिभरा महोत्सव हुने

काठमाडौं ।

नेपालको सबैभन्दाउचाईमा रहेको पाथिभरा मन्दीरमा फागुनमा पाथिभरा महोत्सवहुने भएको छ । सोमबार उपत्यकाको पर्यटन बोर्डमाभएको पत्रकार सम्मेलनमाफागुन एक, दुई र तीनगते त्रिदिवशियपाथिभरा पर्यटन महोत्सवहुने जानकारी दिइएको हो ।
पाथीभरादेवीमन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको श्रीनयां रणभीम गूल्ममुख्यआयोजक र जिल्ला समन्वय समितिताप्लेजुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघ, ताप्लेजुङ सरोकार केन्द्र, काठमाण्डौं र फुङलिङ नगरपालिकाताप्लेजुङ सह–आयोजकको रुपमा रहेने जनाइएको छ । पाथिभरा पर्यटन महोत्सवकामुख्यप्रायोजकहिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. काठमाडौं, र महोत्सव प्रवद्र्धकनेपालपर्यटन वोर्ड रहने आयोजकले जनाएको छ ।
महोत्सवको क्रममा (क) स्थानीयउत्पादनको प्रदर्शनी, ख) हिमालयन गाइड्स पाथीभरा म्याराथन, ग) विविध सांस्कृतिकझाँकीहरू, घ) खेलकूदकार्यक्रम, ङ) चर्चित राष्ट्रिय कलाकारहरूका साथमाविविध सांस्कृतिककार्यक्रम, च) खानपानका परिकारहरू र ताप्लेजुङे सत्कारहुने पाथिभरादेवीमन्दिर क्षेत्र संरक्षण तथा सम्बर्दन समितिले जनाएको छ ।
नेपालको सूदुर पूर्वी क्षेत्र ताप्लेजुङमापाथीभरा देश तथाविदेशमा समेत आकर्षण बन्ने गरेको छ । पाथीभरामामन्दिरमा देसका सबै जिल्लाहरुबाट र दक्षिण एसियातयाविश्वकाविभिन्नमुलुककानागरिकहरुको समेत अकर्षण हुने गरेका छन् । पछिल्लो समयमामध्यतथापश्चिम नेपालकाश्रद्धालुहरुको संख्यापनि बढ्न थालेको छ पाथिभरा मन्दिर संरक्षण तथा सम्बर्दन समितिले जनाएको छ ।
पाथिभरा क्षेत्र पाथिभरा मन्दिरको साथै विभिन्न पशुपञ्छि, हिमाली दृस्य, हिमाली जडिबुटीहरु, बनस्पतीहरु पनि यस मन्दिर क्षेत्रको आकर्षण हुने गरेको छ । मुनाल, डाँफे, चिरकालिज, हरियो लामपुच्छ«े, भोटेकागलगायतकादूर्लभ पन्छीहरु पनिपाथीभरा क्षेत्रमा पाइन्छ । नेपालमापाइने ३५मध्ये २८ प्रजातिकालालिगुराँस र १०० भन्दा बढीप्रजातिका सुनाखरी पाथीभरा क्षेत्रमा पाइन्छ ।यसलाई सुहालसम्मताप्लेजुङमा १ हजारभन्दा बढी प्रजातिकाफूलहरु फुल्ने विरुवाहरु पाइएका छन् । जसमध्ये पाथीभरा क्षेत्रमामात्र७०० भन्दा बढीप्रजातिकाविरुवाहरु पाइन्छ ।चिराइतो, कुड्की, विष, विख्मा, जटामसी, वनलसुन, पाखनवेद, पाँचऔंले, शिलाजित, अमला, लौठसल्ला, सुगन्धकोकिला, बोझो, रिठ्ठा, मजिटो, अर्घेली, लोक्ताजस्तावन पैदावारहरु पाइन्छन् ।पाथीभराबाट कन्चनजंघा, कुम्भकर्ण, काङ्बाचेन, मकालु, लोत्सेलगायतकाहिमालहरुको दृश्यावलोकनगर्न सकिन्छ । सिहलिलापर्वश्रेणी यस क्षेत्रको अर्को मुख्यआकर्षण रहेको छ ।

पाथिभरा महोत्सवले समगै ताप्लेजुङ जिल्लालाई नै समेट्ने आयोजहरुले जनाएका छन् ।कञ्चनजंघा, तिंबु पोखरी, मिल्के जलजले, फुङफङ झरना,सोदु पोखरी, इवापोखरी जस्ता ठाउँहरु पनि छन्, जसले पर्यटकहरुलाई सजिलै लोभ्याउन सक्छ । लिम्बूहरुको पवित्रभूमिफक्तालुङ र बौद्धमार्गीहरुको ऐतिहासिक दिकीछ्योलिङ गुम्बाकापनियसकाआकर्षक हुन । ताप्लेजुङ जिल्लामालिम्बू, बाहुन, क्षेत्री, शेर्पा, तामाङ, गुरूङ, राई, नेवार, मगर, कामी, दमाई, सार्की, ढोक्प्या, वालुङ, सुनुवारलगायतविभिन्नजातिजनजातिहरू आ–आफ्नै भाषा, भेषभूषा र संस्कृतिहरु अरु आकर्षक रहेका छन् ।
पाथिभरा महोत्सवकाक्रममाहुने तीनदिवशियकार्यक्रममापहिलो दिनकलशयात्रा, २०७४ फागुन १ गते बिहान ०७ः३० बजे किराँतेश्वर धामतोक्मेडाँडाबाट शुरु भई नगर परिक्रमाका साथ चण्डेश्वर धाम सिद्धिडाँडा सम्मगर्ने, कृषि मेलाप्रर्दशनी, औद्योगिक हस्तकला तथाशिल्पकलाप्रर्दशनी, खाद्य परिकार महोत्सव (ँइइम् ँभ्क्त्क्ष्ख्ब्ी),साँस्कृतिककार्यक्रम (राष्ट्रिय तथा स्थानीयकलाकारहरुको प्रस्तुति), प्याराग्लाईडिङ, भलिबलप्रतियोगिता दोश्रो दिन २०७४ सालफागुन २ गते, लोक साँस्कृतिककार्यक्रम, खाद्य परिकार महोत्सव (ँइइम् ँभ्क्त्क्ष्ख्ब्ी), कृषितथाऔद्योगिक हस्त तथाशिल्पकलाप्रर्दशनी, प्याराग्लाईडिङ, लोक दोहोरी कार्यक्रम, भलिबलप्रतियोगिता र तेश्रो दिन २०७४ सालफागुन ३ गते ०७ः३० बजे खुल्लाम्याराथन, ०७ः४५ बजे महिलाम्याराथन, ०८ः०० बजे पाथीभरा धामप्रवेशद्वार शिल्यान्यास (कान्छिथान ), ०९ः०० बजे पुष्पवृष्टि कार्यक्रम (हेलिकप्टर र प्याराग्लाईडिङबाट), कृषितथाऔद्योगिक हस्तकला, शिल्पकलाप्रर्दशनी, प्याराग्लाईडिङ, खाद्य परिकार महोत्सव (ँइइम् ँभ्क्त्क्ष्ख्ब्ी), सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा समापनकार्यक्रम, लोकझाँकीतथालोक साँस्कृतिकप्रदर्शन, पाथीभरा स्मारिकाविमोचन, पुरस्कार तथा सम्मानपत्रवितरण, पाथीभरा दूत९एबतजष्खबचब ब्mदबककबमयच०को घोषणा,सम्माननीय राष्ट्रपतिज्यूबाट सम्बोधनहुने आयोजकले जनाएको छ ।

पाथिभरा प्रचारको लागिपाँचहजार दुत
नेकपाएमालेका सचिवतथाताप्लेजुङ जिल्लाकाप्रतिनिधिसभाकाउमेद्वार योगेस भट्टराइले पाँचहजार पाथिभरा दुतबनाउने घोषण गर्नु भएको छ । आगामीफागुन एक, दुई र तीनगते हुनलागेको पाथिभरा महोत्सवको अवसरमापाथिभराको देश तथाविदेशमाप्रचारप्रचगर्नको लागिपाँचहजार पाथिभरा दुत घोषण गर्ने बताएका छन् ।
पाथिभरा महोत्सवको बारेमाजानकारी दिन राजधानीको पर्यटन बोर्डमाआयोजितपत्रकार सम्मेलनमाउनले यस्तो बनाएकाहुन । उनकाअनुसार बर्षेनीपाथिभरा मन्दिरमाबर्षेनी १० लाखआन्तरिक तथाबाह्यपर्यटक पु¥याउनको लागिपाथिभरा दुत घोषणा गर्न लागिएको बताएकाहुन ।
आगामी सरकारका सम्भावितमन्त्रीका रुपमा समेत हेरिएका भट्टराईले पाथिभरा लगातकाताप्लेजुङ्गकापर्यटकीय क्षेत्रको प्रवर्दनको लागिप्रचारप्रचार भइरहेको जनाएका छन्् । यो जिल्ला एक प्रकारको स्वर्गको टुक्र भएकाले प्रत्येकले ताप्लेजुङ जिल्लाको भ्रमण गर्नु पर्ने बताएका छन् ।
उनकाअनुसार पाथिभरा मन्दिर लगायतकाताप्लेजुङकापर्यटकीय केन्द्रहरुको प्रवर्दनको लागिनविनतममार्गहरुको पहिचानभईरहेको बताएका छन् । जसमा सुकेटार विमानस्थलको स्तरोन्नती, मदन भण्डारी राजमार्गको विकास, सिकैचाहुदै पाथिभरा जाने मोटरबाटोको निर्माण र सुकेटार देखि काफ्ले पाटी सम्मको मोटरबाटाको कालोपत्रे लगायककाकार्यहरु गर्न पहलभइरहेको बताएका छन्





error: Content is protected !!