जाजरकोट-काठमाण्डौ संघीय जन सम्पर्क मन्चद्वारा नब निर्बाचित जन प्रतिनिधिलाइ बधाइ तथा सम्मान(फोटो फिचर)

काठमाण्डौ।
जाजरकोट काठमाण्डौ जन सम्पर्क मन्चले जाजरकोट जिल्ला बाट नबनिर्बाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाइ सम्मान तथा बधाइ कार्यक्रम सम्पन्न गरेको छ।
आज त्रिचन्द्र कलेज सरस्वती सदनमा आयोजित कार्यक्रममा बधाइ तथा सम्मान कार्यक्रम गरिएको हो।जाजरकोटबाट प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेत,जाजरकोट क्षेत्र न क का प्रदेश सभा सदस्य गणेश प्रसाद सिंह,क्षेत्र न ख प्रदेश सभा सदस्य करबिर शाहिलाइ बधाइ तथा सम्मान गरिएको छ।
कार्यक्रममा अन्य नेता कार्यकर्ताको समेत उपस्थित रहेको थियो।कार्यक्रमका केही तस्बिर हरु:














