“छमछमी” टप ११ मा रोशन बिश्वकर्मा,भोट गर्न सबैलाइ आग्रह (हेर्नुस ,रोशनको फोटो फिचर)

बाँके जिल्ला जिल्लामा जन्मिएका रोशन बिश्वकर्मा अहिले भईरहेको नेपाली रियालिटी शो.छमछमी बाट टप ११ मा पर्न सफल भएका छ्न । कलाको सम्मान सबैले गर्नु पर्छ र केहि गर्न सक्ने र सक्छु भन्ने लाई साथ् सहयोग गर्नु पर्दछ ।

त्यसैले यी रोशनलाई सबैको अमुल्य मतको आवश्यकता भएको हुनाले हामि सबैले जति सक्छौ भोट गरेर उहाँलाई जिताउनाको लागि भोट गरेर सहयोग गरिदिनहोला । उहाँलाई भोट गर्ने तरिका CC 08 टाईप गरी ३४३४३ म्यासेज गर्नुहोस ।





error: Content is protected !!