पुर्व गृहमन्त्री बस्नेतले लिए युवा नेता दिपेश पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी

काठमाडौंको धापासीमा रहेको ग्राण्डि अस्पताल पुगेर आईतबार वस्नेतले उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन ।
a
माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका वस्नेतले उनको उपचारमा संलग्न चिकित्सकहरुसंग भेटेर समेत उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
पुनलाई भेट्न पुर्व शान्तीमन्त्री समेत रहेकी माओवादी नेतृ सत्य पहाडी समेत अस्पताल पुगेकी थिईन ।










