राज्यका सवै निकायमा समान रुपमा महिलाकाे उपस्थिति हुनुपर्ने – पुर्व शान्ति मन्त्री पहाडी

जाााजरकोट / पुर्व शान्ति मन्त्री सत्य पहाडीले जाजरकोटि भुमिकाे लागि वाचेकाे वताउनुभयाे । नयाँ युगकाे सुरुवाद भएकाे वताउदै उहाँले तीन वटै निकायले कानुन निर्माण पछि केहि अधिकार अाउने वताउनु भयाे । राजनीतिक हिसावले महिला मैत्रि कानुन अझै नभएकाे गुनासाे गर्नुभयाे ।

्महिला र पुरुष विचकाे अन्तर तिर ईङकित गदै पहाडी गाडिका एक पाङ्ग्रा माथि र अर्काे तल भएर समान काम हुन नसक्ने दावि गर्नुभयाे । अाफु राजनीतिमा लागदेखि महिलाकाे अधिकारका लागि दिन रात खटिएकाे वताउदै ६ नम्बर प्रदेश मा महिलाकाे उपस्थित कम गराएकाे अाराेप लगाउनुभयाे । पाटी भित्र राजनीतिक लडाई र चुलाे चाैकाे छाड्ने वातावरण महिलालाई अझै भई नसकेकाे गुनासाे गर्नुभयाे । महिला अधिकार सुरक्षित गर्न सवै एक जुट हुनुपर्ने दावि गदै पहाडी ले राज्यका हरेक निकायमा महिलाको उपस्थिति समान रुपमा भएमा मात्र हामिले साेचेकाे जस्ताे हुने वताउनुभयाे ।

अन्तरपाटि महिला सञ्जालले सांसदलाई सम्मान का लागि गरिएकाे कार्यक्रम मा उहाले यस्ताे वताउनुभयाे ।




सम्बन्धित समाचार


error: Content is protected !!