जाजरकोट का लोक प्रिय नेता ,पुर्ब गृहमन्त्री शक्ति बस्नेत चकिएर नै छोडे,निकै मतान्तरले बिजयी ।

लक्ष्मण रसाइली जाजरकोट ।
जाजरकोटमा शक्ति बस्नेत चम्किएर नै छोडे
जाजरकोटमा प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धन माओवादी केन्द्रका उम्मेदवार शक्ति बहादुर बस्नेतको बिजयी हुनु भएको छ।पुर्ब गृहमन्त्री ,एबम जाजरकोटि जनताका लोक प्रिय नेता बस्नेतले ३२२८१मत ल्याएर बिजयी हुनु भएको छ।भने बस्नेतका प्रतिद्वन्दी कांग्रेसका राजिब विक्रम शाहले २३२८९ मतआएको छ।बस्नेतले प्रतिद्वन्दी भन्दा ८९९२ मतले जित्नु भएको छ।

यसै बीचबदेशभर भइरहेको मत गणनाको नजिता आउने क्रम सुरु भएको छ ।यश अघि जाजरकोटका दुई वटा प्रदेश सभामा पहिले नै बाम गठबन्धनको जित भै सकेको छ।जसमा प्रदेश सभा क मा गनेश प्रसाद सिंह र प्रदेश सभा ख मा करबिर शाही बिजयी हुनु भएको छ।





error: Content is protected !!