डाेल्पा प्रदेश सभा ख मा बामगठबन्धनका वीर बहादुर शाही बिजयी

डोल्पामा बामगठबन्धनबाट माअाेबादी केन्द्रका उम्मेद्वार वीर बहादुर शाही बिजयी भएका छन।शाहिले ६४१४ मत ल्याएर बिजयी भएका छन। शाहिका प्रतिद्वन्द्वी
नेपाली काङ्ग्रेसका सुरेश बहादुर शाहीले भने २१०५ मत ल्याएर पराजित हुनुभएकाे छ ।





error: Content is protected !!