घाँस काट्दै गर्दा लडेर मृत्यू

जाजरकोट  ः यहाँको छेडागाड नगरपालिका वडा ९ का ५५ वर्षीय रामवहादुर अधिकारीको घाँस काट्दै गर्दा लडेर सुक्रवार विहान मृत्यू भएको छ । घर नजिकै रहेको कोलैटापु मा घाँस काट्दै गर्दा लडेर मृत्यू भएको मृतकका भाई दीपक अधिकारीलेले जानकारी दिनुभयो । करिव ५० मिटर तल भिरमा खस्दा मृत्यू भएको हो ।





error: Content is protected !!