डोल्पाको ताज अपडेट।

विहान ८ बजे सम्मकाे मतगणना अपडेट:

बामगठबन्धनबाट प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बनेका धन बहादुर बुढा :४२७२
नेपाली काङ्ग्रेसका उम्मेदवार अंगत कुमार बुढा:१६२२
नेकपा मालेका हर्कबहादुर ठकुल्ला:१०१
राष्टिय जनमुक्ति पार्टीका अर्जुन बहादुर शाही :१२

प्रदेश सभाकाे ६ बजे पछि अपडेट भकाे छैन,६ बजेकै मतगणना अनुसार:
प्रदेश निर्वाचन क्षेत्र क मा
बामगठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढा:३३१५
काङ्ग्रेसको उम्मेदवार बेगम सिह ठकुरी:९५८





error: Content is protected !!