डाेल्पामा बाम गठबन्धनको फराकिलो अन्तरमा अग्रता

डाेल्पामा बाम गठबन्धनको फराकिलो अन्तरमा अग्रताकायमै:विहान ६ बजे सम्मकाे मतगणना अपडेट:
बामगठबन्धनबाट प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बनेका धन बहादुर बुढा :३६०६
नेपाली काङ्ग्रेसका उम्मेदवार अंगत कुमार कुढा:१२६४
नेकपा मालेका हर्कबहादुर ठकुल्ला:८८
राष्टिय जनमुक्ति पार्टीका अर्जुन बहादुर शाही :२
जम्मा गणना:५१६४
प्रदेश सभा
प्रदेश निर्वाचन क्षेत्र क मा
बामगठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढा:३३१५
काङ्ग्रेसको उम्मेदवार बेगम सिह ठकुरी:९५८
जम्मा गणना:४३२७










