अर्घाखाँची सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा ताेडफाेड

अर्घाखाँची सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा ताेडफाेड भएको छ । मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै मतदान केन्द्र ताेडफाेड गरेका छन । अहिले मतदान राेकिएकाे छ ।





error: Content is protected !!