नेका वरिष्ठ नेता पौडेलले सत्यबती केन्द्र बाट भोट हाले

उपेन्द्र खनाल
तनहु: प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका दिन बिहिबार नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन । तनहुँको दमौली स्थित सत्यबती केन्द्र बाट नेता पौडेलले भोट हालेका हुन ।उनले सत्यबती केन्द्र बाट सबै भन्दा पहिले मत हालेर सुभारम्भ गरेका हुन ।

पौडेलले मतदान पश्चात् सन्चारकर्मि सग लोकतन्त्र सस्थागत गर्न शान्ती स्थिरता र समृद्दिका लागि यो निर्वाचन एइतिहासिक हो उनले भने।





error: Content is protected !!