काङ्ग्रेस वडा अध्यक्ष सहित दर्जन वामगठवन्धनमा प्रबेस

 जाजरकोट , यहाँ काे भेरी नगरपालिका वार्ड नम्बर २ भएकाे चुनावि सभावाट नेपालि काङ्ग्रेस का दर्जन कार्यकर्ता वामगठवन्धनमा प्रवेश गरेका छन् । वडा २ का  नेपालि काँग्रेस गाउँ कमिटी सभापति नेप बहादुर नेपाली,तरुणदल गाउँ कमिटी अध्यक्ष निखिल बुढा लगायत एक दर्जन कार्यकर्ता बाम गठबंधनमा प्रवेश गरेकाे माअाेवादि केन्द्र का रणवहादुर कार्किले जानकारि दिनुभयाे ।




सम्बन्धित समाचार


error: Content is protected !!