हामी पक्का जित्छौ,जनताले भारी मतअन्तरले जिताउने पक्का छ-गणेश प्रसाद सिंह

जिकुवा जाजरकोट ।आइतबार सयुक्त बामगठबन्धनको कार्यक्रम त्रिबेणी नलगाड नगरपालिका वडा न ८को जिकुवामा सम्पन्न भएको छ।जाजरकोट ‘क’बामगठबन्धन प्रदेश सभा उम्मेदवार गणेश प्रसाद सिंह सहित अन्य कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको हो।

उम्मेदवार सिंह भन्नू हुन्छ ” हामी जित्ने सुनिश्चित छ जनताले हामीलाई बुझी सकेका छन,हरेक युबापन्थी ,उत्पीडित ,बेरोजगारीहरु एबम सम्पुर्ण बामपंथीको जित पक्का गरि सकेका छौ ,र समाज र सामाजिक बिकास,हक अधिकारका लाई जनताले हामिलाइ चुनी सकेका छन।”





error: Content is protected !!