त्रिबेनि नलगाड न पा जाजरकोट भPको बामगठ्बन्धनको सयुत्त अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

जाजरकोट । त्रिबेनि नलगाड न पा जाजरकोट भएको बामगठ्बन्धनको सयुत्त अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विभिन्न पार्टी परित्याग गरि माओबादी केन्द्रका जिल्ला सन्योजक ढकबिर राणा,त्रिबेणि नलगाड नगर प्रमुख टेक ब रावल ,जाजरकोट काठमाडौ जनसम्पर्क मन्चका अध्यक्ष सुदाम गौतम ,राज्य पुनसरचना अयोगका पुर्ब सदस्य एब समाजसेवी तथा बुद्दिजिबी निरज शाह लगायतले माओबादी केन्द्रमा अबिराबरण गरि स्वागत गर्नु भयो। राप्रपाका जिल्ला सचिबालय सदस्य वीर ब पुन द्धारा राप्रपा जिल्ला सदस्य सेत वीर पुन घ।राप्रपा जिल्ला सदस्य डिल्ली ब पुन , राप्रपा जिल्ला सदस्य चुडामणि पुन छ।राप्रपा जिल्ला अत ब चनारा ट।राप्रपा नगर समिती अध्यक्ष खते वीर पुन ,राप्रपा नगर समिती सदय नदे राणा र बिस्णु राणा ड।राप्रपा नगर समिती कमल पुन ,प्रेम ब पुन लगायत सिङो नगर समिती र वडा समिती नेपाली कागे्रस नगर सदस्य बसन्ती परियार ,ने का नगर कमिटी सदय चित्र ब पुन ।

 





error: Content is protected !!