एक दर्जनले गरे वाम एकतामा प्रवेश

     जाजरकोट , नेपाल कम्यूनिस्ट पाटीका एक दर्जन जिल्ला स्तरिय नेताले वाम एकतामा पर्वेेे श गरेका छन ।गठवन्धनले कुशे गाउँपालिकाका विभिन्न ठाउँमा वुधवार आयोजना गरेको गरेको चुनावी सभामा एक दर्जन कार्यक्रताले प्रवेश गरेका हुँन् । नेपाल कम्यूनिस्ट पाटीका जिल्ला समिति जाजरकोटका सदस्या कर्णवहादुर थापा , करवीर नेपाली , गोपाल विक , रामवहादुर सिंह लगायत एक दर्जनले नेकपा( माअाेवादि वादिवादिवादवाव केन्द्रिय कार्यालय सदस्या तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले टिका लगाएर पाटी प्रवेश गराउनुभएको हो ।

त्यस्तै नेपाली कांग्रेसवाट ७ जनाले वामपन्थी गठवन्धन मा प्रवेश गरेका छन् ।





error: Content is protected !!