एकै दिन वामगठवन्धनका ७ चुनावी सभा फोटो फिचर

जाजरकोट , वामगठवन्धको उत्साह र खुसीले जाजरकोटका गाउहरु शिखर चुम्दै छन् । दैनिक वामगठवन्धका नेताहरुले ७ भन्दा वढी कार्यक्रमहरु गदै आएका छन् ।

शान्ति स्थायीत्व र स्थीर सरकारका लागि जतनाहरु अहिले वामगठवन्धका उम्मेदवार र नेतालाई गाउँ गाउँमा स्वागत गर्न आतुर भएको वताउन थालेका छन् । विहान मिरमिरे देखि वेलकाु १० वजे सम्म चुनावी सभाहरु भईरहेका छन् ।
किनासका खेतवारी देखि वाख्रा चलाउने जंग
ल सम्म वामगठवन्धनको प्रचार निकै आक्रामक भएको छ ।










