असहाय,पीडित बालबालिकाहरुलाइ बिश्वकर्मा समाज कोरियाबाट आर्थिक सहयोग ।

गरिबी र रोगका कारण समस्यामा परेका सुनसरीको बराह नगरपालिका -८सालबनी का एक असहाय परिवारलाइ बिश्वकर्मा समाज कोरियाबाट आर्थिक सहयोग भएको छ।

 

बिश्वकर्मा समाज कोरियाका अध्यक्ष सन्तोष कश्यापको नेतृत्वमा असहाय,पिडित परिवारलाई ११हजार र पथरि शनिचरे नगरपालिका वडा न.४ सान्ती चोक मोरङका पुर्ण अपाङ्ग(अशक्त) बिष्णु रसाइलीलाई ५हजार गरि जम्मा १६हजार सहयोग भएको छ।

आगामी दिनहरुमा पनि यस्तै अपाङ्ग ,असहाय ,पिडितहरुलाइ सहयोग गर्ने बिश्वकर्मा समाज कोरियाका अध्यक्ष सन्तोष कश्यापले बताउनु भएको छ।

 

 





error: Content is protected !!