जाजरकोटको तल्लु बगरमा भएको चुनाबी कार्यक्रममा काङ्ग्रेस र रा प्र पा बाट ९जनाले गरे माओवादी प्रबेश।

त्रिबेणी नलगाड नगरपालिका वडा न१०को तल्लु बगरमा भएको चुनाबी कार्यक्रममा नेपाली काङ्ग्रेस र रा प्र पा बाट ९जनाले माओवादी केन्द्रमा प्रबेश गरेका छन।
जसमा लाल बहादुर भण्डारी नेपाली काङ्ग्रेस लाल बहादुर मल्ल त्रिबेणी नलगाड नगरपालिका नेपाली काङ्ग्रेस उपाध्यक्ष ,बिनोद मल्ल रा प्र पा त्रिबेणी नलगाड नगरपालिका नगर अध्यक्ष ,बल बहादुर बि क,शक्ति बहादुर नेपाली ,हर्क बहादुर नेपाली सहित अन्य ३जना रा प्र पा बाट प्रबेश गरेका छन।










