अब हामी दुई पाटी हैन एउटै बनेर आएका छौंः पूर्व गृहमन्त्री बस्नेत

चुनाबी सभा तथा कार्यकर्ता भेटघाट कार्यक्रममा त्रिबेणी नलगाड नगरपालिका ८को कोण सभालाइ सम्बोधन गर्दै पुर्ब गृहमन्त्री एबम प्रतिनीधि सभा सदस्य जाजरकोटका लोक प्रिय नेता शक्ति बहादुर बस्नेत भेटघाट तथा खुसियाली ब्यक्त भएको छ।

बस्नेतले चुनाबी सभा तथा कार्यकर्ता भेटघाट लागि अहिले जाजरकोट मैदे गाउमा खुसि साट्न जनताकाे विचमा अाएकाे शक्ति वस्नेतले वताउनु भएको छ । अब हामी दुई पाटि हाेईन एउटै पाटि भएर जनताको सामु आएको बस्नेतको तर्क रहेको छ।आज नै त्रिबेणी नलगाड नगरपालिका १२को तल्लु बगरमा हुने कार्यक्रममा पुर्बगृहमन्त्री सहित अन्य नेता कार्यकर्ताहरु को उपस्थिति रहने छ।





error: Content is protected !!