हुन् पनि हाे ।

कालिवहादुर मल्ल

पाली कंग्रेसका नेता तथा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले एउटा कार्यक्रममा “कम्युनिष्ट शासनमा रुनै पाईदैन।”उहाले शब्द चयन गर्दा भुले जस्ताे लाग्याे किन कि उहाँको भनाई”कम्युनिस्ट ब्यबस्था मा रुन पर्दैन।”भएकाे हुनु पर्छ।हुन पनि कम्युनिस्ट शासनमा बहुसंख्यक जनता ले रुनु पर्दैन।जसले जनता लाई अाफ्नाे माल उत्पादन गर्ने मेशिन संझे उनिहरु राेय के भाे त।देउवा जि प्रधानमन्त्री तथा पार्टिकाे नेता हुनुकाे नाताले क्युवा,चिन,उत्तर काेरिया र बिघठित शाेवियत संघ मा अध्ययन गरिसक्नु भयाे हाेला।त्यहा काे काे राेएका थिए त्याे त देख्नु पर्ने हाे।
हाम्राे अनुभव छ पंचायत ले खाना र बाेल्न दुबै दिएन,कंग्रेसले थाेरै बाेल्न दियाे(त्याे पनि कंग्रेका प्रसंशा गर्ने सर्तमा)अन्यथा बाेल्न त उसले पनि दिएन
कम्युनिस्ट शासनमा खाना ,नाना र छाना सबैकाे हुन्छ नभए पर्याप्त बाेलेर राज्यलाई ध्यानाकर्षण गराउने र राज्यले पनि सच्याउन अनि नितिमा समाबेश गर्न तयार हुन्छ त्याे communist democracy हाे।बाेल्न पाउने खाना नपाउने र democracy कंग्रेशकाे हाे।याे formal democracy हाे तर जनताकाे राय सुन्ने ,त्यहि अनुसार नीति बनाउने ,जनताकाे मत स्विकार गर्ने तथा राज्यले जनताका माग अनुसार चल्ने real democracy अर्थात लेनिनवाद हाे।
नेपालमा कम्युनिस्ट ब्यबस्था अाईसकेकाे रुपमा जाे प्रचार हुदैछ त्याे दन्त्य कथामा छट्टु स्यालकाे कथा पढेका देउवा जि कथन हाे।र,ने बा ले बुझ्न जरुरि छ कंग्रेस कस्ले किन कसरी फुटायाे,?नेपालमा ठुलाे पार्टी भयाे भने त्याे फुट्न जरुरि छ किन?अाज लाेकतान्त्रिक गठबन्धन काे सुत्राधार काे हाे किन भनिरहेकाे छ?

लेखक माअाेवादि नेता हुन् ।





error: Content is protected !!