भोजपुरमा एक बालिकालाई बलात्कार पछि आँखा नकालेर हत्या गर्ने प्रयास,उपचारमा डाक्टरको लापरबाही ।

हिजो कार्तिक ११ गते भोजपुरको आम्चोक ९ दुम्माना निवासी बर्ष १४कि अस्मिता बिक लाइ स्थानीय श्री सरस्वती मा बि कक्षा ८ मा अध्यानरत सन्तोष श्रेस्ठ ले बलात्कारको प्रयास गरि बिकको आखा झिकेर हत्या गर्ने प्रयास गरेको पीडित बालिकाले अर्ध अचेत अवस्थामा बताएकी छन ।
अत्यन्तै गरिब परिवारकी बालिकाको धरानमा रहेका केहि आफन्त हरुको सहयोगमा बिपि मेमोरियल हस्पिटल धरानमा ल्याएका छ्न भनिदिने ठुलो मान्छे नभएकोले उपचारमा डाक्टरले ढिला सुस्ती गरेको गुनासो गरेका छन भने आर्थिक अवस्था कम्जोर र डाक्टरले ढिला सुस्ती गरेको कारण आखा निकालेर फाल्ने अवस्था आएको बताएका छ्न ।










