काठमाडौँको रातोपुल नजिक पर्खाल भत्किदा ट्याक्सी र टाटा सुमो पुरियो (फोटो फिचर)

काठमाडौँमा गएराती परेको पानीका कारण रातो पूल नजिक एक पर्खाल भत्किदा एउटा ट्याक्सी र एक टाटा सुमो पुरिएको छ ।राति करिब १२ बजे तिर भत्किएको पर्खालका कारण ट्याक्सी र टाटा सुमो पूर्णरुपमा क्षति ग्रस्त भएका छन् । रातको समय भएकाले कुनै मानवीय क्षति हुन् पाएन ।
पर्खाल भत्किदाका केहि तस्विरहरु :














