यी हुन् माओवादीबाट संघ र प्रदेशसभामा प्रत्यक्ष लड्ने उम्मेदवारहरु सुचीसहित

     काठमाडौं– नेकपा माओवादी केन्द्रले संघ र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो लगाएको छ । माओवादी केन्द्रले संघीय संसदका लागि १६ र प्रदेश संसदका लागि ३३ जनाको सूची केन्द्रले सार्वजनिक गरेको हो ।

 

प्रथम चरणमा ३२ जिल्लामा आइतबार मनोनयन दर्ता हुदैछ ।

माओवादी र एमालेबीच ७४ वटा प्रदेशसभा सिटमा माओवादीले ३३ सिट पाएको छ भने एमालेले ४१ सीट पाएको छ ।

१। संघीय संसदका उम्मेदवारहरु

२। प्रादेशिक संसदका उम्मेदवार





error: Content is protected !!