प्रधानमन्त्रीले चिनेनन् माओवादी मन्त्री

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई चिनेनन् । माओवादीबाट जनसंख्या तथा वातावरण मन्त्री भएकी मिथिला चौधरीलाई देउवाले नचिनेका हुन् ।

प्रधानमन्त्रीले माओवादीका नौ मन्त्रीलाई विना विभागीय बनाएपनि चौधरीलाई नचिनेपछि जिम्मेवारीबाट हटाएका छैनन् । चौधरी पहिला नेकपा सयू्रक्तबाट मन्त्री भएकी थिईन तर, सय्रक्त पार्टीले माओवादीसंग एकता गरेपछि स्वतह माओवादी मन्त्री भएकी थिईन ।

 





error: Content is protected !!