त्रिबेणी नलगाड नगरपालिका जाजरकोटमा नेकपा माअाेवादि केन्द्रको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न ।

जाजरकोट ।
त्रिबेणी नलगाड नगरपालिका ५ जाजरकोटमा नेकपा माअाेवादि केन्द्रको कार्यक्रम चियापान कार्यक्रम सम्पन्न भएको छ। जाजरकोट क्षेत्र १ का माओवादी केन्द्रका प्रत्यक्ष उम्मेदवार गणेश बहादुर सिंहकाे उपस्थितिमा चियापान कार्यक्रम सम्पन्न भएकाे हो।
पार्टी कार्यकर्ता भेटघाट तथा चियापान समारोहमा करिब ४ सय जना स्थानियहरुकाे उपस्थिति रहेको थियो।चियापान समारोह तथा कार्यकर्ता भेटघाट कार्यक्रममा जाजरकोट क्षेत्र १ माओवादी केन्द्रका उम्मेदवार सिंहले सिङ्गो नगर तथा वडा न५ का हरेक बिकास निर्माण सधै लागि पर्न्ने् ,तथा भ्रष्टाचार ,जातिय भेदभाव बिरुद्द आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ।
त्यस्तै अहिले बेरोजगारी पनको लागि स्वरोजगारी पनको स्थापना समेतमा पछि नहटने सिंहको दाबी रहेको छ।
त्यस्तै आम नागरिक को हक हित अधिकारको लागि माओवादी पाटी नै भएको अर्थात उम्मेदवार सिंह नै भएको स्थानीय हरुको दाबी रहेको छ।साथै आ आफ्नो अमुल्य मत दिएर आ आफ्ना हक अधिकार समेत सुरक्षीत गर्ने स्थानियहरुको भनाइ रहेको छ।



