प्रदेश नम्बर २ कै पहिलो महिला मेयर माओवादीकी रिना कुमारी

अशोक पहाडी
, रौतहट, प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह कविता विजयी भएकी छन् ।
साह माओवादी केन्द्रको तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन । उनकासाहले ३९३३ मत प्राप्त राष्ट्रिय जनता पार्टीका उम्मेदवार रविन्द्र पटेलले ९२१००० लाई पछि पार्दै भारी मतले विजयी भएकी हुन् ।
त्यसैगरी मौलापुर नगरपालिकाको उपमेयर पदमा माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवालले विजय प्राप्त गरेका छन् । जयसवालले ३८९६ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारले १६५० मत मात्र प्राप्त गरेका छन् ।



