माओवादी केन्द्रले खाता खोल्यो,धनुषा गणेशमान वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी

धनुषा । प्रदेश नम्बर २ मा माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका छन्।