पाकिस्तानकी पूर्वविदेशमन्त्री हिनाको सेक्स भिडियो बाहिरियो
एजेन्सी– पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानीको सेक्स भिडियो सार्वजनिक भएको छ ।
हिना पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा छिन् । विवाहित हिनाको उनै प्रेमीसँगको सेक्स भिडियो लिक भएपछि एकाएक उनको चर्चा चुलिएको छ । हिनाको उक्त अश्लील भिडियोले पाकिस्तानसहित विश्वभर नै तहल्का मच्चाएको छ ।
सुन्दराका कारण विदेशमन्त्री हुँदा हिनाले चर्चा कमाएकी थिइन् । धनाढ्य व्यापारी फिरोज गुल्जारसँग विवाह गरेकी उनी प्रेमी बिलावलसँग नजिकको सम्बन्धमा छिन् ।