प्रचण्डले भने कांग्रेस, एमाले ‘आउट’ भिडियो “शान्ति प्रक्रियापछि आफ्नै साथीहरूले प्रचण्डजत्तिको गद्दार र दलाल कोही छैन भने । अहिले पुनः मेरै नेतृत्त्वमा एकता प्रक्रियामा सामेल भएका छन् ।

“इतिहासमा यस्ता विरलै घटना हुन्छन् । प्रचण्डको अनुहारै नदेखि मर्न मारिन तयार भए । हजारौँ सहिद भए,” प्रचण्डले भने, “शान्ति प्रक्रियापछि आफ्नै साथीहरूले प्रचण्डजत्तिको गद्दार र दलाल कोही छैन भने । अहिले पुनः मेरै नेतृत्त्वमा एकता प्रक्रियामा सामेल भएका छन् । यस्तो घटना विरलै सुन्न पाइन्छ ।” पूरा भिडियो ।





error: Content is protected !!