जाजरकोट त्रिवणि नलगाड नपा वडा न ८ मा भाईरल

- जाजरकोट त्रिवणि नलगाड नपा वडा न ८ मा भाईरल ज्वाराे , टाईफाइट काे पर्काेपले गाउँ नै थला परेकाे छ । करिव ४ सय घर घुरि रहेकाे हल्चाैर गाउमा अहिले विरामि वाेकेर स्वास्थ सस्था सम्म लिने स्थानिय नहुदा थप समस्य भएकाे पञ्च भयार माविकि शिक्षिका नन्दा शाहिले जानकारि दिनुभयाे । विरा मि उपचार गर्ने ठाउँ सम्मा नभएकाे रुकुमकाे राडि मेडिकल सञ्चालकले वताएका छन् ।
हेमन्त के सि जाजरकोट ,










