सिह अध्यक्ष मा निर्वाचित

जाााजरकोट । नेपाल पर्यटन पत्रकार संघ जाजरकोटकाे प्रथम अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्वाचित भएकाे छ । अध्यक्षमा सुरेन्द्र सिँह, बरिस्ठ उपाध्यक्ष बद्री पन्त, महिला उपाध्यक्ष सपना वली, सचिव दीपबहादुर घर्ती मगर, सहसचिव खुला पवन खनाल, सहसचिव महिला निर्मला शर्मा , काेषाध्यक्ष तीर्थराज बाेहरा, सदस्यहरू, : सराेज वली, रेशम खड्का, नवराज शाही , नरेश रानामगर, विष्णु विक र जयाेतिखर शर्मा साथै राष्ट्रिय भेला प्रतिनिधमा हेमन्त केसी, सुरेन्द्र सुमन र सपना वली निर्वाचित हुनु भएकोमा छ ।
नेपाल पर्यटन पत्रकार संघ केन्दि्य समितिका अध्यक्ष धनिराम शर्मा् काे उपस्थिति रहेकाे थियाे ।










