रात जिन्दगिको

घाम छदै किन ढलछ रात जिन्दगिको
किन झछ बिना हुरि पात जिन्दगिको
दुखि राखछ सबको घाउ कोहि खुसि छनन
जहाँ गय पनि सुनछु बात जिन्दगिको
भोगायै फरक फरक छन बाटो पनि भिनै
कसले भनछ यउटे हुनछ जात जिन्दगिको
मनका यिछ दबायर बाचि राछु
जता छामयो उतै दुखछ घात रात जिन्दगिको
लक्ष्मी कठायत डोल्पा










