यसरी गरिन्छ साप्ताहिक रुपमा सरसफाई , अव सवैले सिक्ने कि ?


वाँके । नियमित शनिबारे सरसफाई कार्यक्रम अन्र्तगत आज नेपालगंजको महिला बिकास कार्यलय देखि सुरु भई रामलिला मैदान हुँदै पुन महिला बिकास कार्यलयमा आई समापन भएको थियो सो कार्यक्रममा जलबायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्त राज काफले ले करोडौंका घर हरु छ्न ।

आगनमा मार्बल छ्न तर गेट्मा झिंगा लाग्ने फोहर छ मात्र हामी नगरपालिका लाई ताक्छौ हामिले हाम्रो टोल हाम्रो गाउँ आफै सफा गर्नु पर्छ भनेका थिए सो सफाई कार्यक्रममा लाईन्स पुस्पा शाहाले नेपालगन्ज धेरै फोहर भएको र यसको सफाईमा लाग्न र नाला र ढल सफाईको लागि नगरपालिकाले समयमा सोच्नु पर्ने बताउनु भयो।

क्लिन नेपालगंज एण्ड ग्रिन नेपालगंजको आयोजना तथा नेपालगंज उपमहानगरपालिकाको सहकार्यमा सरसफाई गरीएकको हो । कार्यक्रममा क्लिन नेपालगन्जका सामाजिक अभियन्ता डाक्टर बिनोद कर्ण पिन नेपालगन्जका अध्यक्ष ओम राज शर्मा ,लायन्सका पुस्पा शाह, वडा नागरिक मञ्च लगाएत विभिन्न संघ सस्थाहरुको सहभागिता रहेको थियो।





error: Content is protected !!