६ नम्वर प्रदेश जित्ने माओवादी कार्यक्रताको रिर्पोट

सुर्खेत । ६ नम्वर प्रदेशको चुनावी रणनीतिका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को आईतवार वसेको वैठकले यहाँका सवै जिल्लामा जित्ने दावी गदै सकिएको छ ।
६ नम्वर प्रदेशको सुर्खेत स्थित दलको कार्यालयमा वसेको वैठकले यहाँका १० जिल्लावाट सहभागी भएका केन्द्रिय सदस्य, पोलिटव्यूरो सदस्य र उपलव्ध स्थायी कमिटिका सदस्य को वैठकले यस्तो ठहर गरेको हो । सवै जिल्लावाट आएका सहभागीले गरेको रिर्पोट अनुसार आफुहरुले ६ नम्वर प्रदेश जित्ने निश्चित भएको ६ नम्वर प्रदेशका ईन्चार्ज तथा प्ुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले यस्तो दावी गरेका हुँन ।
६ नम्वरका सवै जिल्लाका कार्यक्रतालाई चुनावी आचारसंहिता , विभिन्न रणनीतिका विषयमा व्यापक छलफल भएको उहाँले वताउनुभयो ।





error: Content is protected !!