।। गजल ।।

ए १ नेता हो छिटै मेल गर्दा हुन्थ्यो जाती ।।
देश निर्माणका लागिपर्दा हुन्थ्यो जाती ।।
अर्कोलाई ,गाली गर्दै, रिस पोख्नु भन्दा ।
आफ्नै जाँगर् ,पाखुरामा,भर्दा हुन्थ्यो जाती ।।
कठै१हामा, ज्यान जान्छन् ,यी खोलामा ब्यर्थ ।
घाट,डुङ्गा ,भन्दा पुल ,तर्दा हुन्थ्यो जाती ।
शिखरमा, चढ्छ कैले, हाम्रो मथिङ्गल रु
साच्चै ईष्र्या, रिस तल ,झर्दा हुन्थ्यो जाती ।।
दुर्गन्धले, गाह्रो भयो, हिड्न बस्ती बस्ती ।
सुधारेर ,बानी बास्ना ,छर्दा हुन्थ्यो जाती ।।
ज्ञानेन्द्रवहादुर सिंह , खगेनकोट दल्ली ।



