जुन झर्यो फेरि

खडेरीमा फूलेको एउटा फूल झर्यो फेरि
अन्धकारमा उदाएको त्यही जुन झर्यो फेरि ।
मरुभूमीमा भेटेको शितको थोपा सुक्यो फेरि
बादल भित्र आशाको त्यो घाम लुक्यो फेरि ।।
मित्र रबिप्रती समर्पित
जिल्ला शिक्षा अधिकारी ,ललितविक्रम सिंह, जाजरकोट





error: Content is protected !!