खेलकुद महासंघ गठन

जाजरकोट , जाजरकोटमा खेलकुद महासंघ गठन गरिएको छ । अमृत मल्लको को अध्यक्षताम १७ सदस्य जिल्ला खेलकुद महासङ्घ जाजरकोट गठन गरिएको हो । जसको उपाध्यक्ष नरेन्द्र आर सी ,सचिब महेन्द्र भडेल ,सहसचिव निरज रोकाय ,कोशाध्यक्षमा रिता शाही सर्बसम्मत चयन हुनुभएको छ ।
नेपाल खेलकुद महासङ्घका केन्द्रिय सचिवालय सदस्य एब प्रदेश नम्बर ६ का प्रमुख प्रदीप कुमार खत्री को प्रमुख आतिथ्यतामा जिल्ला खेलकुद महासघ जाजरकोट को गठन भएको हो ।










