डोल्पामा हिउँ पर्दा कृषकलाई केही राहात

पवन कुमार डाँगी
डोल्पा , भौगोलिक रुपमा डोल्पा जिल्ला पिछडिएको र हिमाली जिल्ला भएपनी लोमो समय देखी हिउँ नपर्दा डोल्पाली जनताहरु चिन्तामा थिए तर लामो समयको परखाई पछि एक्कासी हिउँ पर्दा खुसीका साथ रमाएका छन, रमाउनु बास्नबिक छ, किन भने पुष माग को समयमा हिउँ नपर्दा डोल्पामा कृषी क्षेत्रमा असर पर्नुका साथै सुख्खा खडेरी हुने र पनीका मुहानहरु सुक्दै जने सथेै धुलो धुवा उडने र बिभिन्न किसिमका रोग लाग्ने साथै जताततै डढेलो लाग्ने जस्ता घटना गत बर्ष घटेको थियो त्यसैले डोल्पाली कृषकहरु चिन्तामा थिए तर यसपाली भने हिमपात हुदा यसले डोल्पा जिल्लाको कृषी लगाएत अरु क्षेत्रमा राहात मिलेको छ र बिगतको बर्ष जस्तै सास्ती भोग्नु पर्ने छैन ।




सम्बन्धित समाचार


error: Content is protected !!